
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ( टेकु अस्पताल)ले खोप कार्यक्रम स्थगित भएको गरेको छ ।
अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोरोनाबाट संक्रमित भएकोले खोपकार्यक्रम स्थगित गरिएको अस्पतालले जनाएको छ ।
आजअस्पतालले एक विज्ञप्ति जारी गर्दै भोलि देखि अर्को एक साताका लागि खोप कार्यक्रम स्थगित गरिएको जनाएको छ ।
Featured News
-
3 weeks ago
सरोगेसी के हो ? के यो नेपालमा बैधानिक छ ?
-
-
Comments