
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर पुगेका छन् । एमालेबाट छुट्टिएर बनेको नेकपा एसको कार्यालयमा ओली पहिलोपटक पुगेका हुन् ।
लेखक तथा कूटनीतिज्ञ कमल कोइरालालाई श्रद्धाञ्जली दिन ओली आलोकनगर पुगेका हुन् । त्यस क्रममा ओलीले नेकपा एसको कार्यालय पनि अवलोकन गरेको ओलीको निजी सचिवालयले जनाएको छ ।
Featured News
-
3 weeks ago
पूर्वराजालाई कारबाही गर्न माओवादीको माग
-
1 month ago
नेपालमा फैलियो हङकङ फ्लुको प्रकोप
-
Comments