नर्डिक क्षेत्रको एनआरएनए एकता महाधिवेशनको पक्षमा
हालै नेपाल सरकारले अध्यादेशमार्फत एनआरएनए नागरिकलाई दश वर्षे निशुल्क भिषा दिने व्यवस्था गर्न लागेको प्रति असहमति जनाउँदै जन्मसिद्ध नागरिकको हकमा नागरिकताको निरन्तरताको लागि उत्तरी युरोपको नर्डिक क्षेत्रका गैर आवासिय नेपाली प्रतिनिधिहरूले माग गरेका छन् । हालै डेनमार्कको राजधानी कोपन्हेगनमा सम्पन्न एनआरएनएको पाचौँ नर्डिक क्षेत्रीय बैठकले संघभित्रको विवाद र असमझदारी प्रति....