
सुनको मूल्यमा केही कमी आएको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य प्रतितोलामा ९ सय रुपैयाँ घटेको छ ।
छापावाल सुन प्रतितोला १ लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला १ लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, सोमबार १ हजार ८५० कायम भएको चाँदीको मूल्य मंगलबार १५ रुपैयाँले घटेर १ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Featured News
-
2 months ago
लेबनानमा इजरायली आक्रमण, २२ जनाको मृत्यु, १२४ घाइते
-
-
Comments