Loading...
Logo
Image

दरबार मार्ग क्षेत्रको फुटपाथमा ग्रेनाइट लगाउँदै महानगर

काठमाडौँ महानगरपालिकाले दरबार मार्ग क्षेत्रको फुटपाथमा   ग्रेनाइट लगाउन थालेको छ । 

महानगरपालिकाले नारायणहिटी सङ्ग्रहालय अगाडि महानगर प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र सालिकसम्म दुवैतर्फको फुटपाथमा  ग्रेनाइट  लगाउने भएको हो ।

 सो क्षेत्रको फुटपाथ विस्तारको काम सकिएसँगै महानगरले ग्रेनाइट लगाउन काम थालेको हो ।

Comments