# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, चैत १४ गते । राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनफिङले वार्ता गरेका छन् । अमेरिकी राष्ट्रपतिले ट्वीट गर्दै चीनका राष्ट्रपतिसँग वार्ता गरेको जानकारी गराउनुभएको हो ।
कोरोना भाइरसविरुद्ध लड्न चीनको प्रयास सराहनीय रहेको ट्रम्पले जनाउँदै आफूहरूले पनि सँगै काम गरिरहेको ट्रम्पको भनाइ छ ।
‘भर्खर चीनको राष्ट्रपति सीसँग कुराकानी भयो, कोरोना भाइरसको बारेमा विस्तृत छलफल गरियो, चीनले यो भाइरसविरुद्ध लड्न धेर्र राम्रो प्रयास गरिरहेको छ' ट्रम्पले ट्वीटमा भनेका छन् 'हामी सँगसँगै काम गरिरहेका छौँ ।’
चीनको वुहानबाट सहरमा गत डिसेम्बरमा देखिएको कोरोना भाइसको संक्रमण विश्वभर फैलिएको छ । केही समय पहिले चिनियाँ भाइरस भन्दै राष्ट्रपति ट्रम्पले भनेपछि चीन अमेरिकासँग रुष्ट बनेको थियो ।
स्रोत: Shilapatra.com

Comments